Tag: साहसिक पर्यटनका क्षेत्र खुल्ने

अलपत्र परेका नेपालीको उद्दारबाट पन्छियो सरकार, साहसिक पर्यटनका क्षेत्र खुल्ने

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।