Tag: सुजुकी बाईक

कोरोना विशेष स्किम: सुजुकी बाईक किन्दा छुट वा शुन्य प्रतिशत...

बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहजता होस् भन्ने उदेश्यको साथ ‘उतार चडाब आईरहन्छ, सुजुकीको साथ रहिरहन्छू’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ।