Tag: सुलभ अग्रवाल

सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ...