Tag: स्मार्टघडी

रियलमीका स्मार्ट वाच, ब्याण्ड र बड्स नेपाल आए, विशेषता र मूल्य...

रियलमीले नेपाली बजारमा आफ्ना चार नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ प्रडक्टहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी रहेका छन् ।