Tag: हकप्रद शेयर पाइपलाइनमा

१ अर्ब ५६ करोडको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार ६ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । पाइप लाइनमा रहेका कम्पनीहरूमा तीन वटा विकास बैंक, एउटा फाइनान्स , एउटा इन्स्योरेन्स र एउटा हाइड्रोपावर कम्पनी छन् ।