Tag: हवाई इन्धन

हवाई इन्धनमा प्रतिलिटर १० भन्दा कम मुनाफा खान वायुसेवा सञ्चालकको माग

वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनमा प्रतिलिटर रु. १० भन्दा कम मुनाफा खान नेपाल आयल निगमसँग अनुरोध गरेको छ ।