Tag: होराइजन वल्र्ड

यस्तो छ मेटाको ‘होराइजन वल्र्ड’ गेम

यो एक प्रकारको एप हो । कम्पनीले हाललाई अमेरिका र क्यानडाका विशेषगरी १८ बर्ष भन्दा माथीका प्रयोगकर्ताले मात्र चलाउन मिल्ने बनाएको छ । यो एप क्वेष्ट टु डिभाइसबाट फ्रि एप डाउनलोड गरेर चलाउन सकिन्छ ।