Tag: १५० युनिट विद्युत

१५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई २० प्रतिशत छुट

अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ। अब भने १५० युनिटसम्म खपत गर्दा २० प्रतिशत छुट हुनेछ।