Tag: #landslide #muglinnarayngarh

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिराले एक घाइते, सडक अवरुद्व

नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरोमा परेर एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् ।