Tag: manjushreefinance

मञ्जुश्री फाइनान्समा व्यक्तिगत मुद्दती निक्षेपमा पुरानै ब्याजदर

मञ्जुश्री फाइनान्सले व्यक्तिगत मुद्दती निक्षेपमा पुरानै ब्याजदर लागू हुने जानाकारी दिएको छ ।

मञ्जुश्री फाईनान्सको थप तीन नयाँ शाखाबाट कारोबार शुरु

नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप तीन वटा नयाँ शाखा विस्तार गरेको छ ।

मञ्जुश्री फाईनान्सकाे थप ४ वटा शाखा विस्तार

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए । अब थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।