Tag: Monetary Policy

विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने

यसअघि यो सुविधा १५ सय डलर रहेको थियो । सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।

तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने, लघुवित्तलाई आधारदर प्रकाशन अनिवार्य

बैक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा यस्तो व्यवस्था गरेको हो ।

व्याजदर बढ्दा आर्थिक गतिविधि प्रभावित हुने, आयातमा कडाइ उचित उपाय होइन:...

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको भनाइ छ ।

शिथिल व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने मौद्रिक नीतिः सीएनआई

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई परिसंघले स्वागत गरेको छ ।

माैद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकले पाउनेछन् यी ५ विशेष सुविधा

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक...

मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुँदै, विग मर्जरलाई प्याकेजमा सुविधा

काठमाडौं ८, साउन । आर्थिक वर्ष सुरु भएको आठ दिनपछि आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । विग मर्जरलाई प्रोत्साहन, सवारी...