Tag: Nepal Chamber Of Commerce

भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई सम्मान गरेको छ ।

दमक चेम्वर अफ कमर्स गठन, अध्यक्षमा ढकाल निर्वाचित

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।

‘कोभिडपछि फेरिएका व्यापारका प्राथमिकता र पुनरुत्थानका उपाय’

श्रम ऐनका कतिपय प्रावधानहरूले आर्थिक क्षेत्रमा अपेक्षित लगानी भित्रिन सकेको छैन । लगानीको वातावरण बनाउन लचिलो श्रम ऐनको आवश्यकता छ । अर्थतन्त्रलाई बलियो बनाएर पुनः लयमा फर्काउन सरकार र निजी क्षेत्रले बलियो सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् ।

राजस्व चुहावट ऐनले व्यवसाय गर्ने वातावरण अन्त्य गर्छः नेपाल चेम्बर

काठमाडौं, २४ भदौ । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापती कृष्ण प्रसाद दहालसंग भेट गरेको छ । मंगलबार कमर्शका अध्यक्ष...

प्रत्येक प्रदेशबाट एक/एक छात्रालाई निशुल्क बिजनेश म्यानेजमेन्ट पढ्ने अवसर

काठमाडौं, १९ साउन । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ ।...

चेम्बर भन्छ- मौद्रिक नीति सामान्य, व्यवसायीको माग आंशिक मात्रै सम्बोधन

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सामान्य मात्रै रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको...

चेम्वर पदाधिकारीले भेटे अर्थमन्त्री, आर्थिक ऐनबाट देखिएका समस्याबारे छलफल

काठमाडौं, ७ साउन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बरको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा.युवराज खतिवडा तथा अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेको...