Tag: #nepalgunj #hussu

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।