लगानी प्रस्ताव गर्ने म्याद एक महिना थप, अनुगमनका लागि बेग्लै संयन्त्र
काठमाडौं, ५ बैशाख । गत चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने अवधि एक महिना थपिएको छ ।
बिहीवार बसेको लगानी बोर्डको...
लगानी आकर्षित गर्न प्रदेश सरकारहरुलाई ढकालको आग्रह
काठमाडौं १ फागुन । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी आकर्षित गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रादेशिक रुपमा सञ्चालन...
विद्युत्को बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय आयोग बनाउन व्यवसायीको माग
बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम ठूला उद्योगको लाइन काट्न थालेपछि सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी र प्राधिकरण बीचको विवाद सुल्झाउन सरकारसँग उच्च स्तरीय आयोग बनाउन माग गरेको हो ।
लगानी सम्मेलनअघि संशोधन हुने भए यी कानून
आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले १२ वटा कानुन संशोधन गर्ने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको आज बसेको बैठकले उद्योग, व्यवसाय एवम् लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले कानुन संशोधनको प्रस्ताव गरेको हो ।
नेपाल चेम्बरले दियो ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ ।
कोरोना त्रासकै बीच थपिए २०३ उद्योग, उर्जा क्षेत्रमा मात्रै १ खर्बभन्दा...
उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २०३ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ७० वटा रहेका छन् भने कम खनिजको क्षेत्रमा १ उद्योग दर्ता भएका छन् ।
अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप
काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ...
उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।
मेन्टरसिप सहयोग सहित लगानीकर्तासँग आवद्ध हुन स्टार्टअपसँग आवेदन आव्हान
महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।