महासंघमा अञ्जन श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।
सरकारले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाउने
काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने सरकारले घाेषणा गरेको छ ।
शुक्रबार संघिय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ ।...
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्ट नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिएको छ । बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो ।
पाँच महिनामा २९ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी सेवा क्षेत्रमा
सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस समयमा पर्यटनसँग सम्बन्धित ५५ परियोजनामा ९ अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको छ ।
६ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो, आयात-निर्यात दुवै...
आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
व्यवस्थापन संघको अध्यक्षमा पौड्याल, निर्वाचित कार्य समितिले सम्हाले कार्यभार
संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।
गहुँ आयातको प्रतिबन्धले मैदा/आँटाको चरम अभाव
भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ ।
नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग मंगलबारदेखि
मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक घरेलु तथा साना उद्योग महासंघले जानकारी दिएको छ ।
फेरी उठ्यो कालोबजारी ऐनमा संशोधनको माग, यथार्थ मूल्यमा बिल जारी गर्न...
सो ऐन संशोधनको माग उठेको यो पहिलो पटक भने होइन, विगत एक दशकदेखि व्यवसायीहरुले यसमा परिमार्जनको माग गरिरहेका छन् ।