विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?

विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी...

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।

नेपाल चेम्बर र पी. एच.डी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा...

काठमाडौं,२ कात्तिक । नयाँ दिल्ली, भारत भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलले नयाँ दिल्ली स्थित पि.एच.डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले...

एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ।

२२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

काठमाडाैं, १८ भदाै । मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा...

प्रधानमन्त्री ओली भन्छन्, गलत रुपमा आर्जित पुँजीलाई निरुत्साहित गरिने छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत तरिकाले आर्जन गरेको पुँजीलाई निरुत्साहित गर्ने बताएका छन् ।

निर्वाचनसम्मका लागि चेम्बरले रोक्यो ब्याजदर वृद्धि विरुद्धको आन्दोलन

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी हुने

काठमाडौं, २ साउन । नेपालबाट निकासी हुने वस्तुकाे लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र अब अनलाइनबाटै जारी गर्ने कार्यको सुरुवात भएको छ । उद्योग, वाणिज्य...

नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः...

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।

स्टार्ट अप र कार्यस्थलमा आधारित तालिम, रोजगारीसम्बन्धी गृहकार्यको तयारी शुरु

आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।