न्युनतम पारिश्रमिक वृद्धिमा निजी क्षेत्रको विरोध, यो उपयुक्त समय नभएको दाबी

सरकारले गरेको मजदुरको न्युनतम पारिश्रमिक वृद्धिको निजी क्षेत्रले बिरोध गरेको छ ।

महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

महासंघको चुनावमा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म किशोर प्रधान समूहमा देखिएका छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकालमात्र छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य र रविभक्त श्रेष्ठ मध्यमार्गी धारमा देखिएका छन् । ।

लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि, क्राफ्ट कम्पिटिशन पनि...

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै आएको थियो ।

दर्ता रद्द भएका उद्योग चलाउन चाहे निवेदन दिन सकिने, सरकारले ल्यायो...

उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने भएका छन् ।

बजेटमा कुनै खोट छैन : उद्योग वाणिज्य महासंघ

काठमाडौं, २१ जेठ । निजीक्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७६/७७ मा करीब कुनै खोट नभएको बताएको छ ।...

बालुवादेखि तामासम्मका ८ नयाँ खानी सञ्चालनको तयारी, गण्डकी गाउँपालिकामा तीन खानी

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।

कुन-कुन वस्तुको कर वृद्धिमा चेम्बरको विरोध ?

मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो ।

हस्तकला महासंघका पदाधिकारीले भेटे थाइल्याण्डका राजदुत, बैंककमा हुने मेलामा नेपाललाई...

काठमाडौं, २ असार । नेपाल हस्तकला महासंघका पदाधिकारीहरुले नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग भेटवार्ता गरेका छन् । सो अवसरमा थाइल्याण्डको बैंककमा बर्षेनी आयोजना...

सिमेन्टमा नयाँ मापदण्ड लागू नगर्न लेखा समितिको निर्देशन

काठमाडौं, ७ पुस । ओपीसी सिमेन्टमा पुरानै गुणस्तरको मात्रा कायम राख्न प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । गुणस्तर...