महासंघद्धारा विपन्न परिवारलाई ४५ हजार किलो खाद्यान्न वितरण

महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

कर विवरण तथा कर बुझाउने म्याद थप

काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद...

अति आवश्यकलाई घुम्ती सेवामार्फत ग्यास वितरण, क-कसले पाउँछन् ?

लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास विक्रीवितरणको शुरुवात गरिएको जनाएको छ ।

जिल्ला तथा नगर चेम्बरको नगद तथा जिन्सी सहयोग

काठमाडौं, १७ चैत । लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार...

राधेराधेको १७ तले अलपत्र भवनमा अब खाद्यान्न भण्डार गरिने

काठमाडौं, १७ चैत । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली...

महासंघले दियो कोरोना कोषमा ५९ लाख, श्रमिकलाई खाद्यन्न सहयोग गर्ने

काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान...

कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ ।

बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने

विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।

पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो ।