खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा कहिलेसम्म ?

काठमाडौं । स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन...

किन मुटु सम्बन्धी समस्याले धेरै मर्छन् गरिब देशका बच्चा ?

एक सयजनामध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या देखिन्छ । सन् १९९० देखि २०१७ सम्ममा ३४.५ प्रतिशत मानिसको मृत्यु मुटुसम्बन्धी समस्याको कारण भएको थियो । जसमा १ वर्षभन्दा मुनिका बच्चाहरुको संख्या ७० प्रतिशत रहेको छ ।

नेपाल ओमानसँग दोस्रो खेलमा पनि पराजित, सन्दीप महंगो सावित

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...

कोरोना संक्रमणः मृत्यु हुनेको संख्या ८०० नाघ्यो, वैज्ञानिकहरू खोप बनाउन सक्रिय

काठमाडौं । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग...

निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारबीच च्यारिटी म्याच

काठमाडौं, २६ माघ । चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकारबीच च्यारिटी म्याच हुने भएको छ...

नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य, कप्तान मल्लको अर्धशतक

काठमाडौं, २६ माघ । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानलाई रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २६ माघ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा...

नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै, कमलसिंह ऐरीको डेब्यु

काठमाडौं, २६ मंसिर । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि...

विश्वभर मास्कको खपत बढ्यो, कोरोना प्रतिरोधी मास्क बनाउँदै फक्सकन

कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ ।

पोलेको मकै खानु फाइदा कि बेफाइदा ?

सडकको पहुँच, जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।