महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

नारायणगढ–मुग्लिन सडक अझै दुई हप्ता बन्द हुने

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

आगामी आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री...

काठमाडौं, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको...

नमियाले पोखरामा कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने

काठमाडौं । कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनी हुने भएको...

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

घट्यो नेपालको वैदेशिक व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै

आर्थिक वर्ष २०७६/ ०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ। भन्सार विभागले तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १४.६९ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको हो ।

हिमालय एयरलाइन्सले बेइजिङमा सिधा उडान गर्ने

काठमाडौं,३ कात्तिक । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी...

डलरको मूल्य फेरि नयाँ रेकर्ड नजिक, पाउण्ड र यूरो घट्यो

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो।

उद्योग वाणिज्य महासंघद्धारा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ माथि सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघले ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ का सम्बन्धमा महासंघको तर्फबाट तयार पारिएको सुझाव पेश गरेको छ ।

प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्।