कतारमा विदेशी श्रमिकको तलब वृद्धि, लाखौँ नेपाली कामदार लाभान्वित

यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन्।

एसईईको रिजल्ट यसै साता सार्वजनिक हुने, यसरी सकिन्छ हेर्न

काठमाडौं, १० असार । राष्ट्रिय परीक्षा बोर्डले विस २०७५ मा लिएको एसईई परिक्षाको नतिजा प्रकाशनको लागि सबै तयारी सकिएको जानकारी दिएको छ । बोर्डका अनुसार...

यसरी दिनुहोस् थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन

यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

किन उखु किसानले समयमै पाएनन् भुक्तानी ?

सर्लाही १४ फागुन । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ...

अर्थमन्त्री महतको पहिलो निर्णय, नगद प्रवाह योजना तर्जुमा समिति गठन

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

खाने तेलको मूल्य अस्वाभाविक वृद्धि, प्रतिलिटर ५० रूपैयाँ महँगियो

केही महिना अघिसम्म प्रतिलिटर १ सय ८० देखि १ सय ९० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ।

श्रमिक मागपत्र प्रमाणीकरणलाई अनलाइन बनाउन परराष्ट्र सचिवको निर्देशन

परराष्ट्र सचिव सेवा लम्सालले डिजिटल सुशासन लागू गर्ने नेपाल सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणमा अनलाइन प्रक्रियालाई आत्मसात गर्न पश्चिम एशियास्थित नेपाली नियोगहरुलाई निर्देशन दिएकी छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ।

लोकसेवाले माग्यो ५१३ शाखा अधिकृत, १५३ जना बढुवाबाट पदपूर्ति हुने (सूचनासहित)

बुधवार सूचना प्रकाशन गरी अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त माग गरेको हो ।

सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल (पूर्णपाठ)

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले हालको अवस्था हेर्दा राज्यको सरकारी कोषको अवस्था निकै कमजोर देखिएकोले चालू खर्च धान्न मुस्किल देखाएको छ ।