धान उत्पादनमा कमी आउने अनुमान

काठमाडौं, २८ असोज । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा...

नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका

दुई-तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

विद्युत उपयोग गर्ने ग्राहकको संख्या साढे ४१ लाख नाघ्यो, १० प्रतिशत...

नेपालमा कुल जनसंख्याको १० प्रतिशत अझै विद्युत् पहुँचको बाहिर रहेका छन् । आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरण मातहत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पहुँच ९० प्रतिशत जनतामा पुगेको देखिन्छ ।

सुनको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं १५ कात्तिक । अघिल्लो दिनको तुलनामा सुनको भाउ पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रवार तोलामा ७...

महासंघले दियो पूर्वअध्यक्षलाई विभिन्‍न जिम्मेवारी, कसले के पाए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षलाई समेत विभिन्‍न कामको जिम्मेवारी दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले बिहीबार एक समारोहकाबीच पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका...

चुइँगम चपाउँदा सकियो नेपालीको ५ महिनामा २६ करोड

नेपालीको ५ महिनामा २६ करोड रुपैयाँ चुइँगम खाएरै सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइँगम आयात भएको हो ।

वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले ५ जनालाई सहुलियत ऋण...

अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।

नेपालले कतारलाई जोडी हात्ती उपहार दिने

नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।