फष्टाउँदै साना तथा घरेलु उद्योग, चार खर्ब ११ अर्ब ९५...

सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ लगानी रहेको नेपाल घरेलु तथा साना उद्योग महासघंले जनाएको छ ।

चाैधरी ग्रुपकाे उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

नवलपरासी, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित...

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौं । हरेक अभिभावकको मनमा जिज्ञासा हुने गर्छ, आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने ? अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त...

श्रमजीवी पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, बीमा शुल्क सरकारले तिर्ने

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । बीमा शुल्क सरकारले तिर्ने बताएका छन् ।

बजेट कार्यान्वयन चुनौतीपूर्णः अर्थशास्त्री

सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थविज्ञहरुले बताएका छन् । राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले...

मानव विकास सूचाङ्कमा नेपालको सुधार

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ । यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ ।

कोरोना खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं, ८ बैशाख । कोरोना खोप लगाउनेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड...

सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, यसरी...

अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

जाडोसँगै बढ्यो विद्युतको माग, करिब ३ सय मेगावाटको वृद्धि

नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्ष विद्युतको उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो।

शिवम् सिमेन्ट्सको नाफा ४२ करोड ७३ लाख, प्रति शेयर...

शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।