पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा, भदौ २ गतेदेखि अग्रिम...

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

आजबाट नेपाल भारत हस्तकला प्रदर्शनी, सभामुखले उद्घाटन गर्ने

काठमाडौं, १६ चैत । नेपाल–भारत हस्तकला प्रदर्शनी आजदेखि राजधानीमा शुरु हुँदैछ । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपालको पहलमा शनिबारदेखि चार दिने...

पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११७ रुपैयाँ १२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रदेश ३ मा ९० प्रतिशतले विद्युत सेवा पाउँदा कर्णालीमा २७ मात्रै

काठमाडों, १३ जेठ । चालु आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने सरकारको प्रक्षेपण

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष २.२७ प्रतिशतको वृद्धिदरमात्र सम्भव हुने अनुमान रहेको छ। यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो ।

सुन आयातको दैनिक कोटा दोब्बर बढ्यो, अभाव कम हुने

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो । परिपत्र २०७६ लाई संशोधन भएसँगै अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइनेछ ।

‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता राज्यले जसरी पनि उठाउँछ’

ऊर्जा मन्त्रालाय र नेपाल विद्युत प्राधिकरणले पनि छानबिन समिति बनाएको छ । त्यो समितिले के गर्ने भनेर निर्णय गर्छ । समितिको प्रतिवेदनले उठाउनु भनेर निर्देशन दियो भने सरकारले जसरी पनि उठाउने मन्त्रीले बताए ।

जागिरको खोजिमा हुनुहुन्छ ? मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौँडा स्थित शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

दूधको मूल्य प्रतिलिटर ६.५२ रूपैयाँ बढ्यो, दूध व्यवसायको जीडीपीमा ५ प्रतिशत...

सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।