वर्षातले नदीमा बहाव बढ्दा विद्युत निर्यात वृद्धि

वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।

काठमाडौंका धारामा मेलम्चीको पानी, अझै दैनिक ३१ करोड लिटर अपुुग

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

‘एमसीसीले देशको मुहार छिट्टै फेर्छ, अविलम्ब पास गर्नुपर्छ’ भवानी राणा

पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको छैन ।

प्राधिकरणले ५ उद्योगमा विद्युत जडान नगरे थप उद्योगको लाइन काट्ने उद्योगीको...

नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

१२ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामा ८ खर्ब ७० अर्ब भित्रियो

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

तल्लो अरुण निर्माणका लागि भारतीय कम्पनी र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँमा किन्न सकिने छ।

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।