‘टिकट लिएका भीभीआइपी/भीआइपी एयरपोर्टमै बसिदिनुस, नत्र जहाज छुट्न सक्छ’

काठमाडौं, ५ बैशाख । वायुसेवा संचालकहरुले जहाजको टिकट काटिसकेका भीभीआइपीभीआइपी तथा आम सर्वसाधारण यात्रुलाई विमानस्थल छाडेर बाहिर नजान अनुरोध गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...

आगामी वर्षको बजेट तयारी शुरु, कोभिडपछिको आर्थिक पुनरुत्थानमा ध्यान दिन सुझाव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ ।

बहुवर्षीय स्रोत सहमति विवरण उपलब्ध गराउन अर्थको ताकेता

अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक गरी अर्थले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

कोरोनाभन्दा भोकमरीको पीडा: नेपालीका लागि १९ लाख मेट्रिक टन धान...

हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनसङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मेट्रिक टन धान अपुग देखिन्छ ।

८ लाखले अझै पाएनन स्मार्ट लाइसेन्स, छपाइ अनुगमनमा पुगे मन्त्री

स्मार्ट लाइसेन्स छपाइको छड्के अनुुगमन गर्न सनिबार दिउसो यातायात व्यवस्था कार्यालयमा पुगेका मन्त्रीले ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरी सहज रुपमा लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउन आफुले प्रयास गरेको बताए ।

प्रदेश १ को साझा कार्यक्रम : उत्पादनमुखी अर्थतन्त्रमा जोड, स्वास्थ्यकर्मीलाई विशेष...

गरिबीको रेखामुनि रहेका जनताको तथ्याङ्क सङ्कलन गरी खाद्य, शिक्षा, स्वास्थ्य, आवास, सीप विकास र रोजगारीको कार्यक्रम ल्याउने र अपाङ्गता भएका व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने भनिएको छ ।

आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्नेबारे सहमति भएको छ।

राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य भेट्टाउन सरकार असफल

सरकार राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य अनुसार प्रगति गर्न असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ।

अशोक शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

स्वदेशमै बन्ने भयो सुरक्षाकर्मीको पोशाक

काठमाडौं । अब सुरक्षाकर्मीलगायत राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राज्यकोषबाट खर्च बेहोरिने राष्ट्रसेवकका ...