अमेरिकी डलरको तुलनामा यूरो ६ रुपैयाँ महंगो

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ। गरेको छ।

उद्योग परिसंघले अर्थमन्त्रालयमा पेश गर्‍यो बजेट सम्बन्धी आफ्नो धारणा

कोभिड-१९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवम् रोजगारीमा परेको प्रतिकूल प्रभावलाई रोकी अर्थ व्यवस्थालाई चलायमान बनाउन परिसंघले बजेट पूर्व प्रस्तुत गरेको सुझावहरुलाई बजेटले सम्बोधन गरेकोमा परिसंघले सकारात्मक धारणा व्यक्त गरेको हो ।

‘देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।

सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।

मनोहरामा अतिक्रमित घर-टहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’

मनोहरा जग्गा एकीकरण आयोजना टेकुले गोरखापत्रमा सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको छ।

कृष्णहरी पुष्कर अर्थसचिव, दंगाललाई राजस्व सचिवमा नियुक्ति

सरकारले अर्थ मन्त्रालयमा सचिवहरुको पदलाई पूर्णता दिएको छ । मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि अर्थसचिवको स्थानमा कृष्णहरी पुष्कर नियुक्त भएका छन् ।

दशैंमा उपभोक्तालाई भान्सा व्यवस्थापनमा चुनौति, १५ दिनमै तरकारीको मूल्य तेब्बर

काठमाडौं, ९ असोज । पछिल्लो समय तरकारी तथा हरिया सागसब्जीको मूल्य अत्याधिक मात्रामा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो १५ दिनमा...

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको...

नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो ।

आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै, यस्तो छ इतिहास

काठमाडौं, १८ बैशाख । ग्रेगोरियन क्यालेण्डर अनुसार मे १ तारिखलाई पछिल्लो १३० वर्ष देखि अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईँदै आईरहेको छ । यसै अवसरमा नेपालमा...

गहुँमा आत्मनिर्भर बन्न ४ लाख मेट्रिक टन अपुग, बीउमा समेत भारतकै...

सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ । कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं।