राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको धेरै योगदान प्रदेश १ को, सबैभन्दा कममा...

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।

भारतीय धनाढ्यको लगानी कुन देशमा बढी ? नेपालमा कति आउँछ भारतीय...

काठमाडौं, २२ वैशाख । विश्वभरका लगानीकर्ताका लागि अहिले भारत सबैभन्दा आकर्षक देश हो । किनकी एकातर्फ ठूलो बजार यहाँ छ भने भारतले विदेशी लगानी...

विदेशी विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब, ८ महिनाको आयात धान्न...

यो वर्षको पहिलो दुई महिनाको सञ्चितिले मुलुकलाई चाहिने ८.४ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

चार महिनामा १६ अर्बको तरकारी आयात, मूल्य बढेको बढै

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको २५ दिनमा सबैभन्दा धेरै मूल्यवृद्धि कुरीलोको भएको छ ।

‘रिभर फन बिच’ रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङ बन्दै, डिसेम्बर भित्र...

आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिए ।

यूएई दूर्घटनामा गुम्यो ६ नेपालीको ज्यान

दुबई, १३ असोज । यूनाइटेड अरव इमिरेट्स यूएइ)मा भएको सवारी दूर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार दुबईमा भएको बस दुर्घटनामा ६...

त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलमा खुद्रा मूल्यभन्दा तीन गुणा बढी रकम असुलेको आरोपमा ९ पसललाई १५ लाख जरिवाना गरेको छ ।

५० प्रतिशत अनुदानमा ५ सय मेट्रिकटन धानको विउ वितरण गरिदै

किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवन सुरक्षित गरेको छ : मन्त्री...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर...