निजी फर्मको नवीकरण अवधि थप, असार मसान्तसम्म नवीकरण गर्न पाउने

फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

भगत सर्वजीत शिल्प विकास केन्द्र स्थापना गर्दै सरकार, दलितका सीप र...

काठमाडौं, २० जेठ । सरकारले परम्परागत सीप र पेशाको संरक्षण गर्न भगत सर्वजीत शिल्प उत्थान तथा विकास केन्द्र स्थापना गर्ने भएको छ । कतिपय...

‘अध्यादेशबाट ल्याएको बजेटले आर्थिक क्षेत्रलाई अस्थिरतातर्फ धकेल्छ’

संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि प्रतिनिधि सभा नै नरहेको अवस्थामा जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था नरहेको भन्दै यसलाई रोक्न माग समेत गरेका छन् ।

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ १६...

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।

नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

अण्डाको नयाँ मूल्य तोकियो, प्रतिक्रेट ३७५ रुपैयाँ

इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।

बजार नपाएपछि किसानले सडकमै फाले तरकारी

विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर आन्दोलन गरेका हुन्। भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूको गुनासो छ ।

लाेकसेवाले एकैपटक नौ हजार कर्मचारीको विज्ञापन गर्दै

काठमाडाैं, १४ जेठ । लोकसेवा आयोगले बुधबार (भोली) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला...

भूकम्पपछिको पुनर्निर्माण: ६ लाखबढी निजी आवास बने, सिकाइको अभिलेख राखिँदै

जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।