गरिमा क्यापिटलको सिइओमा भट्टराई नियुक्त
काठमाडौं १ भदौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बाउन्न...
प्रधानमन्त्री ओलीले त्रिशुली थ्रीबीको शेयर किन्ने
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्रीबी जलविद्युत आयोजनाको साधारण शेयर (आइपीओ) को १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिएका...
यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ९२...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
सम्झौता अनुसार काम नगर्ने १२ कम्पनी कालो सूचीमा, कुन-कुन परे ?
सरकारले तोकिएको समयमा काम नगर्ने १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवारदेखि लागू हुने गरी कालोसूचीमा राखेको हो ।
उदयपुरमा नदीजन्य पदार्थको अवैध निकासी बढ्यो
काठमाडाैं, २९ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध...
९१ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ९१.५ जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
यस्तो छ देशको आर्थिक अवस्था, मूल्यवृद्धि दुई वर्षयताकै न्यून विन्दूमा (पूर्णपाठ)
२०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि दर उकालो चढ्न शुरू गरेर दुई वर्ष उच्च विन्दुमा कायम रहेको थियो। गत असोजमा मूल्यवृद्धि दर ७.५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत थियो।
विद्यालय शिक्षाको गुणस्तरमा कसरी सुधार ल्याउने ?
-नवराज भट्ट
नेपालमा अहिले ३६ हजार भन्दा बढी विद्यालयमा २८ लाखको हाराहारीमा विद्यार्थीहरु पढ्छन । विद्यालय तथा विद्यार्थी संख्यामा भएको यो वृद्धिले शिक्षामा पहुँच र...
‘दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ’- अर्थमन्त्री
सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ ।
विदेशीलाई विदे्शी मुद्रामा आपार्टमेन्ट विक्री गर्न पाइने
१ सयभन्दा बढी युनिटको अपार्टमेन्टमा बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था