यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ९५...
नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ ।
पेट्रोल र डिजेलको मूल्य क्रमशः २०, २९ रुपैयाँले घट्यो
अब डिजेलको प्रतिलिटर मूल्य १६४ रुपैयाँ र पेट्रोलको मूल्य १७९ रुपैयाँ पर्नेछ ।
धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन सुरु, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा
सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक व्यवसायी महासङ्घ ।
सांसदहरूले गरे लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग
काठमाडाैं, ३० जेठ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गरेका छन् ।...
हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, १० वर्षदेखि मेलम्चीमा डुबेको पैसा...
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।
नेपाल र भारतबीच चार समझदारी पत्रमा हस्ताक्षर, देउवाले मागे थप तीनवटा...
नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।
माथिल्लो त्रिशूली १ मा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।
भृकुटीमण्डपका व्यावसायी भन्छन्ः सरकारले पैसामात्रै उठायो व्यवस्थापन गरेन
-जितेन्द्र खनाल
काठमाडौं, २३ बैशाख । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि भद्रकाली पुलको छेवैमा निलो त्रिपालको छानोभएको लामो अव्यवस्थित टहराले सिंहदरबारलाई गिज्याइरहेको भान हुन्छ...
लामो विवादबीच अन्ततः ईयूद्धारा २१ खर्ब डलरको बजेट स्वीकृत
युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक विचारविमर्श भएको थियो ।
घरजग्गा रजिष्ट्रेशनबाट ८.२९ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा साढे ३...
काठमाडौं २७, साउन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा रजिष्ट्रेशनबाट मात्र ८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो...