शाखा अधिकृतको परीक्षा स्थगित

लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।

प्रमुख प्रतिपक्षीको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

माथिल्लो साञ्जेनबाट सात महिनाभित्र १४.८ मेगावाट विद्युत् उत्पादन हुने

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

८० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ७३ अर्ब ८५...

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, आज साँझ शपथको तयारी

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

किन बिनायात्रु चलाउन लागिएको छ नेपाली रेल ?

धनुषाको इनर्वा स्टेशनमा लामो समयदेखि थन्किएको नेपाली रेल आजबाट १० दिनसम्म नियमित गुड्ने छ । तर, रेलमा यात्रु भने हुने छैनन् । जयनगर–कुर्था रेलमार्गमा बिहान १० बजेदेखि रेल सञ्चालनको तयारी छ ।

तामाकोसी–काठमाडौं प्रसारणलाइन असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन

प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन ।

राष्ट्रिय बीमा कम्पनीको सीइओ पदका लागि दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि दर्खास्त माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले आवेदन माग गरेको हो ।

समय घर्किसकेपछि अर्थसमितिद्धारा सरकारलाई लिखित सुझाव

काठमाडौं, २ जेठ । प्रतिनिधिसभा अर्थ समितिले शनिबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा राख्नुपर्ने विषय समेटेर लिखित सुझाव दिएको छ । तर, अब बजेट...

स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन, अत्यावश्यक खद्यान्नको हवाई ढुवानी

सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।