वीरगञ्ज नाकाबाट २० अर्ब ४० करोडको निर्यात, ८ वटा कार्यालयको प्रतिशत...
नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा रु २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ ।
उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई एफएनसिसिआइ अध्यक्ष ढकालकाे आह्वान
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।
आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
‘अर्थमन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नहुँदा व्यवसायीले दुःख पाए’
नेपाल उद्योग तथा व्यवसायी महासंघले अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा उद्योगी व्यवसायीले दुःख पाइरहेको बताएको छ ।
मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौं उपत्यकामा महँगी तीन गुणा बढ्यो
समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।
‘अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेलाई धन्यवाद, श्रीलंका बनाउने रहर...
मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनले बताए ।
नोटलाई तीन वर्गमा छुट्याउन निर्देशन, पूर्वराजा भएको पुन: निष्काशनलाई अयोग्य
बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नु निर्देशनमा उल्लेख गरिएको छ ।
तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६
मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ।
डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।
नेपाल विद्युत प्राधिकरणले माग्यो ८ जना चार्टर्ड एकाउन्टेन्ट (सूचना सहित)
प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।
निर्वाचन आयोगले माग्यो मतदाता शिक्षासम्बन्धी रचना, उत्कृष्ट पाँच पाँचलाई नगद पुरस्कार
काठमाडौ ६, फागुन । निर्वाचन आयोग नेपालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि तथा कथा लेखन प्रतियोगिता शुरु गरेको छ ।
आयोगले स्थानीय...
































