स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो

स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अर्थले बनायो कार्ययोजना, के-के छन्...

अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र यसअघि घोषित न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयलाई कार्ययोजना तयार पार्न समय दिएको थियो । सो अनुरुप अर्थले कार्ययोजना तयार गरेको हो ।

मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा, अलपत्र ७ सय कन्टेनरले बाटो पाए

रसुवा, ३१ भदौ । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा आएको छ । चीनसँगको अन्तराष्ट्रिय नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा...

८ महिनामा थपियो ९२ अर्ब ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार...

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आवको फागुनसम्ममा सरकारको ऋण ९१ अर्ब ९० करोड थपिएको हो । सर्वेक्षण अनुसार चालू आवको फागुनसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको ३०.३ प्रतिशत बराबर हो ।

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण

विश्व बैंकका अनुसार आर्थिक बृद्धिदरलाई उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गर्ने देखिन्छ ।

मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी साढे ७ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

‘वडासम्म सडक कालोपत्रे नगरे कृषकले उत्पादन गरेको चिज बजारमा आउन सक्दैन्’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै पालिका, वडासम्म नै अब कालोपत्रे सडक पुर्‍याउन पर्ने बताएका छन् ।

एफडीआइमा भारतको हिस्सा ३१ प्रतिशत, रोजाइमा उर्जा र सिँचाइ परियोजना

अध्ययन अनुसार नेपालमा एफडीआइको धेरै परियोजना संचालन गर्ने देशमा भारत रहेको छ । विश्वको महाशक्ति राष्ट्र अमेरिका चीनलाई उछिन्दै नेपालमा छिमेकी देश भारत भारतको ५६ अर्ब रुपैयाँ लगानी रहेको छ।

प्रसारण लाइनको दायाँबायाँ संरचना निर्माण र रुख रोप्न निषेध

सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।