बैंक/ बिमा

कोरोना बीमालेख: धेरै पोलिसी बिक्री गर्ने शिखर इन्स्योरेन्स, कुनले कति गरे ?

२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैंया बीमाशुल्क संकलन गरेको छ ।

१२ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४१ तहमा वाणिज्य बैंक पुगे

स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्‍याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सामाजिक सञ्जाल तथा अनलाइन मार्फत हुने विज्ञापनमा राष्ट्र बैंककाे आँखा

काठमाडौं, ८ साउन । सरकारले सामाजिक सञ्जाल तथा अनलाइन मार्फत हुने विज्ञापन बापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्ने नीति बनाउने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत...

बैंकले ब्रोकर लाइसेन्स पाए दैनिक डेढ अर्ब पुँजी बैकिङ प्रणालीमा आउँछ: परिसंघ

देशैभरी छरिएर रहेका बैंकहरुका शाखा कार्यालयमार्फत बैंकहरुले ग्रामीण इलाका एवं दुरदराजमा समेत पुँजी बजार विस्तार गर्न सक्ने प्रशस्तै संभावना छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकोले सोहि बमोजिम नाम संशोधनको सूचना प्रकाशन गरेको हो ।

बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।

हिमालयन बैंकको नयाँ कर्जा योजना, एसएमई कर्जा पाँच लाखदेखि ६ करोडसम्म

बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आईएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन्।

नेपाल बैंकले ल्यायो सस्तो विजनेश कर्जा, ब्याजदर ६.९९ प्रतिशत

नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको विजनेश कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८४औं वार्षिकोत्सवको अवसरमा आइतबार सो कर्जा योजना सार्वजनिक गरेको हो ।

कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सलाई जिम्मा ?

समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाममा कोरोनो बीमाको जिम्मा पाएको छ ।