बैंक/ बिमा

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आइतवार दिउँसो बोलकबोल

नेपाल राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्न लागेको हो ।

तोडियो ‘भद्रसहमति’, अब बैंकहरुको ब्याजदर बढ्ने

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने सम्बन्धमा गरेको यसअघिको निर्णय खारेज भएको छ ।

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

प्राथमिकता प्राप्त क्षेत्रमा लचकता, विशेषज्ञताका आधारमा बैंकले सुविधा पाउँदै

राष्ट्र बैंकले आफ्नो विशेषज्ञताका आधारमा क्षेत्र छनोटको सुविधा दिन नीति ल्याउन लागेको हो ।

८१ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको ऋण, ७४ अर्ब १९ करोड लगानी

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८१ हजार नाघेको छ ।

नबिल बैंकले ‘नबिल इको फ्रेन्डली बिजनेस लोन’, साबिकको भन्दा ०.५% कम ब्याजमा ऋण

पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा 'नबिल इको फ्रेन्डली बिजनेस लोन' जारी गरेको छ।

आईएमई पेको ‘हवाई टिकट काटौं, सुनचाँदी जितौं’ योजनाका भाग्यशाली विजेता घोषणा

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमार्फत घोषणा भइसकेको छ ।

एनआईसी एशिया बैंक २५ औं वर्षमा, १९ अर्ब ९२ करोड सरकारलाई राजश्व

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

ब्याजदर वृद्धिको विरोधमा उद्योगी–व्यवसायीले माइतीघरमा गरे प्रदर्शन

महासंघका साथै अन्य व्यवसायिक संगठनको नेतृत्वले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री लगायत सरोकारवालालाई भेटेर ब्याजदर घटाउन माग गरे पनि त्यसको सुनुवाइ नभएको भन्दै उनीहरु सडकमा उत्रिएका जनाएका छन् ।

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी कुरामा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको हो ।