नबिल बैंकले ५ अर्बको ‘अग्राधिकार शेयर’ जारी गर्ने, डिवेञ्चरको पनि प्रस्ताव
नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट
हिमालयन बैंक लिमिटेड र ई–कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सिराहाको मिर्चैयामा लक्ष्मी बैंकको १३२औँ शाखा
काठमाडौं, ३१ असार । लक्ष्मी बैंकले आफ्नो १३२औँ शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएकोे छ ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक...
ग्लोबल आइएमई बैंकका ग्राहकले दराज ११ः११ मा १५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
नगद लाभांश बुझिदिन शेयरधनीलाई मेगा बैंकको आग्रह, लिन नगए संरक्षण कोषमा पठाइने
बैंकले माघ १० गतेदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गर्दै सूचना जारी गरेको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरीवाना
बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही गरेको छ ।
अजोड इन्स्योरेन्सको खुद नाफा ४ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?
हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ५३ लाख रुपैयाँ रहेको छ।
५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने
शुक्रबार राष्ट्र बैंकले मार्गनिर्देशन जारी गदै भुक्तानी ५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको हो ।
कोभिड पुनर्कर्जा कम गर्दै राष्ट्र बैंक, अब पुनरुत्थान हुन बाँकी क्षेत्रमा केन्द्रित गरिने
चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले पुनर्कर्जा सुविधा क्रमशः कम गर्दै यस्ता सुविधाहरुलाई कोभिड संक्रमणबाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ मात्र केन्द्रित गरिने बताएको हो ।
मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा, शाखा संख्या २४ पुग्यो
काठमाडौं ७, फागुन । मञ्जुश्री फाइनान्सले कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या २४ पुगेको छ ।
पुस मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर...