बैंक/ बिमा

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको छ।

नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति ?

नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशतले घटेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ३२ करोड रुपैयाँ घटेको छ ।

आइतवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले आइतवार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

एनआईसी एशिया क्यापिटलले घरमै आएर डिम्याट खाता खोल्ने सेवा दिने

एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ ।

कात्तिकमा निक्षेपको ब्याजदर नबढेपनि कर्जाको बढ्ने

आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक १७ औँ वर्षमा, बृहत रक्तदान कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

लेखापरीक्षण नगरी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लाभांश बाड्न नपाउने

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजको मितिदेखि सुरु भइ २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको बैठकले लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, ग्लोबल आईएमईको ८.१० प्रतिशत

माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरुले थप ब्याजदर घटाएका हुन् ।

गुराँस लघुवित्तको नाफा ३१ गुणाले बढ्यो

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।