बैंक/ बिमा

पेन्सन कोषमा रहेको ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्नेछ ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी न्यून

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धिदर न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०७९/८०) अनुसार गत वर्ष कर्जा लगानी १.५ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ...

एनआईसी एशियाको नाफामा गिरावट

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफामा ४१.८४ प्रतिशत गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफामा भारी गिरावट आएको देखिएको हो । चालु आर्थिक...

‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने

ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद गर्न चाहनेलाई लक्षित गर्दै ‘निश्चित आवास योजना’ ल्याएको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, यस्ता छन् नयाँ व्यवस्थाहरु (पूर्णपाठ)

आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

जनरल इन्स्योरेन्स एनपीआइमा आवद्ध

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

२३ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, कसरी गर्ने नियन्त्रण ?

अध्ययन प्रतिवेदनले घररजग्गा, शेयर आदि जस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग नपुर्‍याउने प्रतिवेदनमा उल्लेख छ।

पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।