बैंक/ बिमा

स्वचालित बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमईको ‘डिजिटल युनिभर्स’

नवीन बैंकिङ्ग प्रविधिहरू अंगालेर बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकताहरू मात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याएको छ ।

धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

वित्त कम्पनीहरूमा भने २० करोड रुपैयाँ नाफासहित मन्जुश्री फाइनान्स कम्पनी सबैभन्दा अगाडि छ। विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी अगाडि छन्।

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गरिरहेको बताए ।

एडीबीले नेपाललाई दिने सहयोग बढाउने, सरकारको क्षमता वृद्धिलाई प्राथमिकता

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई दिंदै आएको सहयोग बढाउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।

बैंकमा गएर केवाईसी भर्नुपर्ने झन्झट हट्यो, अब अनलाइनबाटै

बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु पर्ने झन्झट हटेको छ ।

आउँदा महिनामा उच्च मूल्यवृद्धि हुने प्रक्षेपण, तीन महिनामा ८ र एक वर्षमा १० प्रतिशत...

आउँदो तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने प्रक्षेपण छ ।

ग्लोबल आईएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले आइतवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी चैत १ देखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी सीओओ नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।