बैंक/ बिमा

११ अर्ब ८३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

आरटीजीएस प्रणाली सञ्चालनको समय सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणलीको सीमा केही परिर्वतन गरेको छ।

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

राष्ट्र बैंकले तीन अर्ब ३० करोडको नागरिक बचतपत्र विक्री गर्ने, दरखास्त पेश गर्दा यी...

नेपाल राष्ट्र बैंकले बुधवारबाट तीन अर्ब, ३० करोड ६ लाख ६० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकका सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

अत्याधुनिक सुविधासहितको नयाँ कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाडौं, ७ असार । एनएमबि बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकारले सो सम्बन्धमा सम्झौता गरेका हुन् । जसअनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई व्यक्तिगत रोजाइको डिजाइनमा एटीएम कार्ड सुविधा

बैंकले 'मेरो आफ्नै डेबिट कार्ड' योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको एटीएम कार्ड उपलब्ध गराउने योजना ल्याउने पहिलो वित्तीय संस्था हो ।

२६ अर्ब १० करोड करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३...

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।