बैंक/ बिमा

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी वीक

ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।

एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवालले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन् ।

मौद्रिक नीति: आर्थिक गतिविधि सुस्तता भएर ऋण तिर्न नसक्नेलाई सहुलियत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा तेश्रो त्रैमासिक समिक्षा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेपछि शुक्रबार सार्वजनिक गरिएको तेश्रो त्रैमासिक समिक्षा अनुसार मौद्रिक नीतिलाई केहि लचिलो बनाइर्एको राष्ट्र बैंकले नै बताएको छ ।

अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिने, फोन गर्दा पैसा नलाग्ने

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो ।

१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, बिहीवार बोलकबोल

बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र ऋणपत्र २०८६ (च) विक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

नबिल बैंक र गणपति वनस्पति बीच च्यानल फाइनान्सिङ सम्झौता

नबिल बैंक र लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन उद्योग गणपती वनस्पती लिमिटेड बीच च्यानल फाइनान्सिङ सुविधा सम्बन्धी सम्झौता भएको छ ।

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा एनआइसी सबै सरोकारवालाको पहिलो रोजाइमा परेको बैंकको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा

आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार शोधनान्तर स्थिति गत वर्षको तुलनामा दुई गुणाले बढेको हो ।

गभर्नरको सुझाव : जलवायु परिवर्तनलाई ख्याल राखी लगानी गर्नुहोस

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।