बैंक/ बिमा

खर्च धान्नै गाह्रो भएपछि ३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त ऋण उठाउन लागेको हो ।

ग्लोबल आइएमई बैंकले ११.२५ प्रतिशत ब्याजदरमा पाँच अर्बको ऋणपत्र जारी गर्ने

ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले 'ग्लोबल आइएमई डिबेन्चर २०८४/८५' नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा जान्छ’

महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै ल्याउन माग गरेका हुन् ।

प्रभु र सेञ्चुरी कमर्सियल बैंकको पुसभित्रै एकीकृत कारोबार

प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न बुधबार अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । समान हैसियतमा गाभिन लागेका यी दुवै बैंकले पुसभित्रै एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका छन् ।

मञ्जुश्री फाईनान्सले ल्यायो अनलाइन मार्फत खाता खाल्ने सुविधा

उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब पुग्यो, ४७ खर्ब भन्दा बढी रकम कर्जामा

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्।

नियम उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ९ वटा बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कारबाही पर्नेमा हिमालयन बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नबिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र कुमारी बैंक रहेका छन् ।

चालू खाता ५४ अर्ब ६७ करोड घाटामा, शोधानान्तर बचत २ खर्ब १४ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

प्रभु लाइफ पाँचौं साधारण सभा सम्पन्न, लाभांशसँगै मर्जर प्रस्ताव पारित

सभाले समूह ‘ क’संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

स्वयम्भू र बालकुमारीमा ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।