बैंक/ बिमा

ग्लोबल आईएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो,बितरणयोग्य कति ?

बैंकले प्रकाशन गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विववरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा ३२.४ प्रतिशतले बढेको हो ।

तीन महिना कमका मुद्दती निक्षेप लिन नपाइने

काठमाडौं ३०, वैशाख । बैंकहरुले तीन महिना भन्दा कम समयावधिको मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार उक्त निर्देशन दिएको हो । निक्षेप तान्ने प्रतिश्पर्धामा बैंक तथा वित्तीय संस्थाले छोटो अवधिको निक्षेप...

राष्ट्र बैंकले आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडाैं, ३१ जेठ । केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको...

क्लियरिङ हाउसले चेक क्लियरिङको समय बढायो, १ बजेसम्म चेक बुझाउन सकिने

काठमाडौं, २६चैत । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ र सेटलमेन्ट हुने भएको छ । नयाँ व्यवस्थाअनुसार दिनको...

कोरोना बीमालेख: ३० हजार पोलिसी बिक्री, कुन इन्स्योरेन्सले कति गरे ?

कोरोना बीमालेख शुरु भएको दुई साताको अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ । कोरोना बीमामा पनि सबैभन्दा बढी पोलिसी शिखर इन्स्योरेन्सले बिक्री गरेको छ । त्यसबाट १ करोेड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ ।

नबिल बैंकद्वारा ‘स्क्यान एन्ड विड्र’ सेवा सुरु, चेक प्रयोग नगरी दैनिक एकलाख झिक्न...

काठमाडौं, १४ साउन । नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको...

नविल बैंकको नाफा ३ अर्ब ५६ करोड

बैंककाे खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेकाे छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।

उपकार लघुवित्तको विक्रीप्रवन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

उपकार लघुवित्तले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सामना बैकिङ पत्रकारिता पुरस्कार बञ्जाडेलाई

काठमाडौं, २४ पुस । यो वर्ष ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याय बापत सामना बैकिङ गुठीले बञ्जालेलाई उक्त...

नेपाल लाइफको नाफा २५ प्रतिशत बढ्यो, ८२ अर्ब ५९ करोड लगानी

देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।