बैंक/ बिमा

सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने

राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमती गरेका छन् ।

कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा, कस्तो व्यवसाय अयोग्य ?

इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्‍याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले लघु,घरेलु तथा साना उद्यम पुनर्कर्जा,विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ ।

‘प्रभु क्यापिटलको ‘९९९-ट्रिपल नाइन ! ट्रिपल बेनेफिट डिम्याट योजना’ सार्वजनिक

डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जनाएको छ।

६ वटा वाणिज्य बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो, औसतमा ७७ प्रतिशतमात्रै

८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो पुर्‍याउने बैंकमा बैंक अफ काठमाण्डू, नबिल, मेगा, प्राइम, सानिमा र एनआईसी एसिया बैक रहेको छ । सीसीडी अनुपात बैंकले संकलन गरेको निक्षेपमध्ये बढीमा कति प्रतिशतसम्म लगानी गर्न पाउँछन भन्ने हो ।

कृषि विकास बैंक संचालक समिति सदस्यमा रघुराम विष्ट नियुक्त

काठमाडौं, १२ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकारको निर्णय अनुसार सहसचिव रघुराम विष्ट कृषि बिकास बैंक लिमिटेडको संचालक समिति सदस्यमा नियुक्त भएका छन् । नवनियूक्त संचालक सदस्य विष्टलाई...

प्रतिब्यक्ति ३ सयमै कोरोना बीमा, संक्रमण हुने वित्तिकै दाबी पाउने !

ख वर्गको बीमाङ्क रकम ५० हजार रुपैयाँ हुन् छ। यसको प्रति ब्यक्ति बिमाङ्क ५०० रुपैयाँ हुने छ। परिवारकै गर्ने भए प्रति ब्यक्ति ३०० रुपैयाँ लाग्ने छ। दावीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ। पिसिआर टेस्ट पोजेटिभ हुने बित्तिकै दावी योग्य हुने बीमा समितिले जनाएको छ ।

घरजग्गा धितोमै ६५.३ प्रतिशत कर्जा प्रवाह, कृषि उत्पादनमा सुस्त

चालू आर्थिक वर्षको आठ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६५.३ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

१५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, किसानलाई क्रेडिट कार्ड

अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् ।

लघुवित्तलाई फोर्स मर्जरमा लैजाने, हकप्रद निष्कासनमा रोक (पूर्णपाठ)

वाणिज्य बैंकहरुलाई झै पहिलो चरणमा क्रसहोल्डिङ रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जर गराइनेछ । त्यसपछि बाँकी लघुवित्त संस्थाहरुलाई आवश्यकताका आधारमा मर्जरमा जानका लागि केन्द्रीय बैंकले निर्देशन दिन सक्नेछ ।

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।