धितोपत्र बोर्डले रजतजयन्तीको अवसरमा निकाल्यो १०० रुपैयाँको सिक्का
काठमाडाैं, १६ असार । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजतजयन्तीको उपलक्ष्यमा १०० सय रुपैयाँ दरको सिक्का निकालेको छ ।
बोर्डको रजतजयन्ती लोगो अंकित हुलाक टिकट तथा रजतजयन्ती स्मारिका सिक्का प्रकाशनगर्ने कार्यक्रमअनुरुप यस अघि हुलाक टिकटको...
ग्रामीण स्वावलम्बन कोष साना किसानले सञ्चालन गर्ने
काठमाडौं १, साउन । राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोषका सबै कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने भएको छ ।
राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त...
पूर्वी नेपालमा व्यवसाय विस्तार गर्दै मेटलाइफ, इटहरी र कटारीमा नयाँ एजेन्सी
काठमाडौं, २७ साउन । मेटलाइफले पूर्वी नेपालमा व्यवसाय विस्तार गरेको छ । उसले यसै साता प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीका प्रमुख वितरण अधिकृत...
डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष ठहर
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो।
कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कडाइ
राष्ट्र बैंकको सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाउने व्यवस्था गरिएको छ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी कात्तिक १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
सिटिजन्स् बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ अफर
सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ ।
ठूलो खोला जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक
नेपाल बैंकको नेतृत्वमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँ लगानी गर्न लागेका हुन ।
निर्यातजन्य वस्तुको उत्पादनमा पाइने ऋणको ब्याजदर घट्यो
काठमाडौं ८, फागुन । निर्यातजन्य वस्तु उत्पादनमा तीन प्रतिशत ब्याजदरमै ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि यस्तो कर्जा बापत उद्योगी...
एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री’ पदक
काठमाडौं ४, असोज । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित हुनेभएका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...