बैंक तथा वित्तीय संस्थालाई नियमित ‘रिपोर्टिङ’ गर्न राष्ट्र बैंकको निर्देशन
विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई होटल अकामामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं धुम्बाराहि स्थित होटल अकामा बीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।
उक्त सम्झौता पश्चात...
२७ वाणिज्य बैंकको कुल कर्जा तथा सापटी ३० खर्ब, यी हुन धेरै कर्जा प्रवाह...
चालु आवको सोही अवधिमा प्रवाह भएको वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी १२ प्रतिशतको हाराहारीले बढेको हो । गत असारको तुलनामा भने पुससम्म यस्तो कर्जा प्रवाह करिब ६ प्रतिशतले मात्र बढेको देखिन्छ ।
बैंकको कर्जा विस्तार आक्रामक, एक सातामा २३ अर्ब कर्जा प्रवाह
उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ । चैत महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले २३ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा १४ अर्बले मात्रै निक्षेप बढेको छ ।
मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, २९ बैशाख । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्युरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना...
धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको नयाँ शाखा
काठमाडौं, ५ जेठ । धनुषा जिल्ला शिरेश्वर नगरपालिका स्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकले शाखा विस्तार गरेको छ ।
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथी तथा...
१० अंकले घट्याे नेप्से, ४५ कराेडकाे काराेबार
काठमाडौं, २३ साउन । बिहीबार शेयर बजार मापक परिसूचक नेप्से ९.९२ अंकले घटेर १ हजार २ सय २८.५६ अंकमा झरेको छ ।
बुधबार २.८६ अंकले बढेको नेप्से बिहीबार फेरि ठूलो अंकले घटेको हो । बिहीबार...
सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् ।
नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन...
काँडाघारीमा जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र
काठमाडौं,२४ कात्तिक । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा...
कोरोना राहत कोषमा चाँगुका सहकारीको अढाइ लाख
चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिका भित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।