बैंक/ बिमा

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन्ः अर्थमन्त्री खतिवडा

काठमाडौं, १३ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

सानिमा दीर्घायु बचत तथा दीर्घायु तलब खाता सञ्चालन

काठमाडौँ, १९ कात्तिक । सानिमा बैँकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधासहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५...

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान स्वीकृति,सबैभन्दा ठूलो बैंक बन्ने

दुई बैंकबीच एकिकृत कारोबार सेवा सुरु भएसँगै नेपालमै सबैभन्दा ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज हुँदा बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करो ५ लाख रुपैयाँ रहेको छ ।

शूल्क लिन नपाउने भएपछि एटीएम व्यवस्थापनमा बैंकहरुको लापरवाही

एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था भएपछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरवाही गर्न लागेका छन् ।

नेपाल बैंकको बुक क्लोज मिति तय, लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

उद्योगमा जाने कर्जा बढ्यो, ३४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा

काठमाडौँ, २५ चैत । औद्योगिक क्षेत्रमा जाने बैंक कर्जाले निरन्तर वृद्धि पछ्याएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा करीब सवा ८ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् जुन गत...

‘बाह्य क्षेत्रको अवस्था बिग्रियो, शोधनान्तर स्थिति राम्रो राख्नुस्’

काठमाडौं, १४ बैशाख । निरन्तर बढिरहेको ब्यापार घाटा र त्यसले निम्त्याएको शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले पहल गर्नु पर्ने पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले सुझाव दिएका छन् । विगतमा आयात बाहेक बाह्य क्षेत्र (रेमिट्यान्स, पर्यटन...

सेफको १४ औं अधिवेशन सम्पन्न

काठमाडौं १८, जेठ । साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सेफ दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन हो । सेफसँगको समन्वयमा नेपाल...

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती

काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा सुरु गरेको...

बैंकलाई सेयर ब्रोकर लाइसेन्सको विवाद अर्थसमितिमा, अध्ययन गर्न उपसमिति गठन

काठमाडौं ३०, साउन । बैंकको सहायक कम्पनीलाई धितोपत्र ब्रोकरको लाइसेन्स दिने विषय अर्थसमितिमा प्रवेश गरेको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकलाई ब्रोकर लाइसेन्स वितरणको तयारी गरिरहेको बेला एक्कासी संसदको...