हिमालयन बैंक र बैंक अफ काठमाण्डूले जिते एक अर्ब ५६ करोडको मुद्दा
चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेपछि दुबै बैंकले रकम फिर्ताको लागि दाबी सहितको पत्र पठाउने तयारी गरेका छन् । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ ।
दशैमा ६१ अर्ब नयाँ नोट बाहिरिए
काठमाडौं २६, असोज । दशैंमा मात्र राष्ट्र बैंकले करिब ६१ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । जसमध्ये करिब साढे ९ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण (सटही) गरिएको छ भने, करिब...
पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता...
नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
मौद्रिक नीतिमार्फत बैंकहरुको आक्रामक कर्जा प्रवाहमा अंकुश लाग्ला ? यस्तो छ तयारी
काठमाडौं ७, असार । गत आर्थिक वर्षभरी बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह सोही अवधिको निक्षेप संकलन भन्दा बढी छ । बैंकहरु आक्रामक रुपमा कर्जा प्रवाहमा लागेको र सो अनुपातमा निक्षेप संकलन कम भएकाले...
एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हट्यो, सीसीटीभीबाट निगरानी बढाइने
बैंकहरुले एटीएम मेसिनमा २४औं घण्टा सुरक्षा गार्ड नराखे पनि हुने भएको छ । राष्ट्र बैंकले बिहीबारदेखि यस्तो व्यवस्था गरेको थियो ।
बाफिया संसदमा दर्ता, दुरुस्तै पारित भए बैंकर र व्यवसायी छुट्टिने
काठमाडौं २६, भदौं । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता भएको छ । विधेयकमा बैंकर र व्यवसायी छुट्ट्याउने, सञ्चालक र प्रमुख कार्यकारीको उमेर हद, सञ्चालकको योग्यता, सुशासनलगायत विषयहरु संशोधन...
लक्ष्मी बैंकको लाभांश घोषणा
बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित ३.५५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा
काठमाडौं, ७ असोज । शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर...
बीमा समितिको अध्यक्षमा पुर्व गृह सचिव सिलवाल
चिरञ्जीवी चापागाईँको चार वर्षे कार्यकाल सकिएपछि गत पुस २३ देखि बीमा समितिमा अध्यक्ष पद रिक्त थियो । सोही पदमा सिलवाललाई नियुक्त गरिएको हो ।
मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, २९ बैशाख । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्युरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना...