कोरोना उपचार कोषमा प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख सहयोग
काठमाडौं, ११ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध...
नबिल बैंकले ‘नबिल इको फ्रेन्डली बिजनेस लोन’, साबिकको भन्दा ०.५% कम ब्याजमा ऋण
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा 'नबिल इको फ्रेन्डली बिजनेस लोन' जारी गरेको छ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको बढुवा
काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका तीन जनाको बढुवा भएको छ ।
राष्ट्र शुक्रबारको निर्णयले निमित्त कार्यकारी निर्देशकको भुमिकामा रहँदै आएका रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा...
१८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे...
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।
बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, तीन पालिका अझै बैंकविहीन
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ मंसिर मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६७ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।
लघुवित्त एक आपसमा गाभिँदा के-के पाउँछन् सहुलियत ?
केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको छ ।
एनआईसी एशियाले ल्यायो बैंकिङ्ग क्षेत्रमै पहिलो आईभीआर सेवा,यस्ता छन् सुविधा
काठमाडौं, ६ पुस । एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई थप परिस्कृत र बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले 'इन्ट्र्याक्टिभ भ्वाइस रेस्पोन्स'...
बैंकको निक्षेप एक अर्ब घट्दा, कर्जा ११ अर्बले बढ्यो
काठमाडौं ३, असोज । गत साता वाणिज्य बैंकमा निक्षेप करिब १ अर्ब रुपैयाँले घटेको छ । सोही अवधिमा बैंकहरुको कर्जा लगानी भने करिब ११ अर्ब रुपैयाँले बढेको छ । यो सञ्चालनमा रहेका २८ वटा...
१५ अर्ब २५ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।
नेपाल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड
यो गत आवको तुलनामा ३ करोड १४ लाख रुपैयाँ अर्थात् ५.४० प्रतिशत कम हो । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।